ऋतिकले करिनाकी १९ वर्षे सौतेली छोरी सारामा आँखा लगाएपछि…


२२ जेष्ठ २०७५, मंगलवार
Screenshot 20180129 121905

काठमाडौं, २२ जेठ । बलिउड यो समय अभिनेत्रीको अभावमा जुधिरहेको छ । प्रियंका चोपडा हलिउडमा व्यस्त छिन् । दीपिका पादुकोण प्रायः भन्सालीको फिल्मका लागि बढी समय दिइरहेकी छिन् । आमा बनेपछि करिना कपुर खानले फिल्मलाई कम समय दिएकी छिन् ।Screenshot 20180129 121905

क्याट्रिना कैफ र अनुष्का शर्माले कति फिल्म भ्याउनु ? निर्देशक विकास बहलले अभिनेत्रीबारे सुझाब माग्दा उनले साराको नाम अगाडि सारेका हुन् । उनी अभिनेता सैफअली खान र अमृता सिंहकी छोरी हुन् । हाल उनी अभिषेक कपुरको फिल्म ‘केदारनाथ’ गरिरहेकी छिन् । ४४ वर्षका रितिकभन्दा सारा १९ वर्ष कान्छी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७