मुकेश पोखरेललार्इ उत्कृष्ट वातावरण पत्रकार पुरस्कार


२२ जेष्ठ २०७५, मंगलवार
mukesh pokhrel

काठमाडौं, २२ जेठ । पत्रकार मुकेश पोखरेललाई यस वर्षको ‘उत्कृष्ट वातावरण पत्रकार पुरस्कार–२०७५’ प्रदान गरेको छ ।

mukesh pokhrel

विश्व वातावरण दिवसको अवसर पारेर मंगलबार वन तथा वातावरण मन्त्रालयले पत्रकारिताको माध्यमबाट वातावरण संरक्षण, सम्वद्र्धनमा उल्लेख्य योगदान र्पुयाए बापत पोखरेललाई पुरस्कृत गरेको हो ।

उनले नगद रु. ५० हजार सहित पुरस्कार हात पारे । उनी १७ वर्षदेखि पत्रकारितामा सक्रिय छन् भने । आजकल वन तथा वातावरणमा केन्द्रित रहेर कलम चलाइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७