यस्तो अवस्थामा छ राजा वीरेन्द्रको निजी निवास

काठमाडौं, २२ जेठ । १७ वर्षअघि राजदरबारमा भएको एउटा अकल्पनीय घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य र राजपरिवारका अन्य सदस्य पनि मारिए ।
राजदरबार हत्याकाण्ड भनिने उक्त घटना दरबार परिसरमै रहेको त्रिभुवन सदनमा भएको थियो । राजा वीरेन्द्र र रानी ऐश्वर्य भने अलि पर रहेको श्री सदनमा बस्ने गर्थे । अहिले कस्तो अवस्थामा छ त उनीहरूको निजी निवास ? बीबीसी
हेर्नुहोस् यो भिडियाे