यस्तो अवस्थामा छ राजा वीरेन्द्रको निजी निवास


२२ जेष्ठ २०७५, मंगलवार
110602135918 narayanhity palace museum 2

काठमाडौं, २२ जेठ । १७ वर्षअघि राजदरबारमा भएको एउटा अकल्पनीय घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य र राजपरिवारका अन्य सदस्य पनि मारिए ।110602135918 narayanhity palace museum 2
राजदरबार हत्याकाण्ड भनिने उक्त घटना दरबार परिसरमै रहेको त्रिभुवन सदनमा भएको थियो । राजा वीरेन्द्र र रानी ऐश्वर्य भने अलि पर रहेको श्री सदनमा बस्ने गर्थे । अहिले कस्तो अवस्थामा छ त उनीहरूको निजी निवास ?  बीबीसी

हेर्नुहोस् यो भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७