अधिवक्ता सुहाङ नेम्वाङ एमालेको कानुन विभाग सदस्यमा मनोनीत


३० फाल्गुन २०८०, बुधबार
Suhang Nembang

काठमाडौं । नेकपा एमालेले संविधान सभा अध्यक्ष स्व. सुवास नेम्वाङका छोरा अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनीत गरेको छ ।

महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानुन विभागमा मनोनीत गरेको पत्र दिएका हुन् । सुहाङ इलाम–२ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन् ।

s

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७