मनलाग्दी भाडा लिने डेढ सय ट्याक्सीमाथि कारबाही


२३ जेष्ठ २०७५, बुधबार

काठमाडाैं, २३ जेठ । सरकारले ट्याक्सीमा जडित मिटरमा कैफियत भेटिएका १ सय ५० वटा ट्याक्सीलाई कारवाही गरेको छ ।आजको नेपाल समाचारपत्रमा समाचार  छ ।

वितेको दुई महिनामा ती ट्याक्सीबाट जरीवानास्वरुप १ लाख ५० हजार रुपियाँ राजस्व संकलन भएको गुणस्तर तथा नाप तौल विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार अहिले उपत्यकामा भाडाका १० हजार ६ सय ३८ वटा ट्याक्सी गुड्दै आएका छन् ।

काठमाडौं उपत्यकामा गुड्ने सबै भाडाका टयाक्सीमा मिटर जडान भईसकेको भए पनि ट्याक्सीमा मिटर जडान भईसकेको भए पनि ट्याक्सीचालकले मापदण्ड रहे सवारी नचलाएपछि कारवाही गरिएको हो ।,

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७