राष्ट्रिय योजना आयोगको सदस्यमा डा. अरनिको पाण्डेसहित चार जना नियुक्त


८ चैत्र २०८०, बिहीबार
Araniko pandey

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा चार जनालाई नियुक्ति गरेको छ । आज (बिहीबार) बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाण्डेलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७