तालपोखरामा डुंगामा भक्तजन…

पाल्पा, २३ जेठ । पाल्पाको रामपुर नगरपालिकाको तालपोखरामा डुंगामा चढेर मन्दिर जाँदै भक्तजन । तालपोखरा धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै आएको छ । तस्बिर : रासस