यस्ता छन् बिहीबारको मन्त्रिपरिषद बैठकका १६ निर्णय (सूचीसहित)


९ चैत्र २०८०, शुक्रबार
cabinet
फाइल फोटो

काठमाडौँ । सरकारले मन्त्रिपरिषद बैठकका गरेका विभिन्न निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् । बिहीबार बसेको बैठकले विभिन्न १६ निर्णय गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले तत्कालीन कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । मन्त्रिपरिषद्ले चैत ११ गतेदेखि १९ गतेसम्म हुने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको साताव्यापी चीन भ्रमणलाई अनुमति दिएको छ । त्यस्तै हुम्ला–फुकोट ४०० केभी विद्युत् प्रसारण लाइनका लागि ११३ रोपनी सरकारी जग्गा प्रयोगका लागि अनुमति दिने निर्णय पनि सरकारले गरेको छ ।
हेर्नुस मन्त्रिपरिषदका निर्णयहरु

1 5
2 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७