यो होटलमा भेटवार्ता गर्दै ट्रम्प–किम जोङ


२३ जेष्ठ २०७५, बुधबार
nz capella01 6062019

काठमाडौं, २३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता सिङ्गापुरको ‘सेन्तोसा आइल्याण्ड’ मा हुने भएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार दुई नेताबीच सेन्तोसा आइल्याण्डस्थित होटल क्यापेलामा १२ जुनमा विहान ९ बजे भेटवार्ता हुने बताइएको छ ।nz capella01 6062019

सिङ्गापुर सरकारले सोमबार विदेश मन्त्रालय, अमेरिकी दूताबास र थुप्रै होटललाई विशेष क्षेत्र घोषणा गरेको छ । यसमा सेन्तोसा आइल्याण्ड पनि परेको छ । आइल्याण्डको दक्षिण पश्चिमी तटको करीब एक किलोमिटर विशेष क्षेत्रमा पर्छ । ट्रम्प–किम भेटमा उनीहरुलाई गोरखाली सेनाले सुरक्षा दिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७