रेक्टोफिटिङको तयारीमा सिंहदरबार…

काठमाडौं, २३ जेठ । रेक्टोफिटिङको तयारीमा रहेको भूकम्पले क्षतिग्रस्त सिंहदरबारको प्रमुख प्रशासनिक भवन । रेक्टोफिटिङको तयारीमा रहेको लामो समय भइसक्दा पनि कार्य शुरु हुन सकेको छैन । तस्बिर : रासस