सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी


२०८० चैत १५ बिहीबार ०८:०४ बजे

काठमाडौं । मन्त्रिपरिषद बैठक चलिरहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा सरकारका काम कारवाहीका साथै मन्त्रालयगत नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७