दुई डीआइजीको पद सिर्जनासहित यी हुन् मन्त्रिपरिषद बैठकका १५ निर्णयहरु (सूचीसहित)


२५ चैत्र २०८०, आईतवार
cabinet 2.jpg

काठमाडौं । चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । आइतबार मन्त्रिपरिषदले गरेका १५ निर्णय सार्वजनिक गरिएको हो ।

मन्त्रिपरिषदले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र केनाइन कार्यालयमा सो पदमा कार्यरत पदाधिकारीको कार्यकाल समाप्त हुना साथ स्वतः खारेज हुने गरी दुई डीआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ ।

m 1
m1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७