नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस


४ बैशाख २०८१, मंगलवार
um

काठमाडौँ । नेपाल प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ । गए राति प्रकाशित बढुवा सूची अनुसार बढुवा सिफारिस हुनेमा उमेशराज जोशी र भीमप्रसाद ढकाल रहेका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय मिरा चौधरी र सन्दीप भण्डारी यसै सात अवकाशमा जाँदैछन् । भण्डारी आजबाट र चौधरी वैशाख ६ बाट अवकाशमा जान लागेका हुन् । सो रिक्त पदमा दुई जनालाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

435222780 392211036952575 5607926965739157808 n jaaz3osEFR

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७