प्रहरीका १९ जना डीएसपीहरूको पदस्थापन (सूचीसहित)


४ बैशाख २०८१, मंगलवार
police head

काठमाडौँ । प्रहरीको जनपदतर्फ इन्स्पेक्टरबाट डीएसपीमा बढुवा नियुक्ति भएका १९ जनालाई पदस्थापन गरिएको छ । सोमबार प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई पदस्थापन गर्ने निर्णय गरेका हुन् ।

गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८०-१२-३० गतेको निर्णयानुसार मिति २०८०-१२-२८ गतेबाट लागू हुने गरी जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा नियुक्ति भएका थिए ।
हेर्नुस् सूची

1 7
2 7
3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७