३४ शाखा अधिकृतको उपसचिवमा बढुवा, को–को परे ? (सूचीसहित)


४ बैशाख २०८१, मंगलवार
sanghiya

काठमाडौं । ३४ शाखा अधिकृतहरु उपसचिवमा बढुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।

यसरी तृतीय श्रेणीका अधिकृतहरुलाई द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई पाँच दिने अभिुमखकीरण पनि दिनेछ । उनीहरूको पदस्थापनको निर्णय पनि भइसकेको छ । त्यसका लागि मन्त्रालयले मंगलबार नेपाल प्रशासनिक प्रशक्षिण प्रतिष्ठानमा बढुवा भएकाहरुको सूस्चीसहित पत्राचार पनि गरेको छ ।
हेर्नुस् बढुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७