झापाबाट काठमाडौं ओर्लिने वितिक्कै ओली प्रचण्ड भेट्न सिँधै सिंहदरबारमा


६ बैशाख २०८१, बिहीबार
prachanda kp oli

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार ओली झापाबाट काठमाडौं एयरपोर्ट ओर्लने बित्तिकै प्रचण्डलाई भेट्न सिंधै सिंहदरबार पुगेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर वैकल्पिक गठबन्धन बनाउने छलफल गरेपछि ओली र दाहाल छलफलमा बसेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७