नेपाललाई पहिलो सफलता, वेष्ट इण्डिज ‘ए’ का ओपनर एलिक आउट


१९ बैशाख २०८१, बुधबार
can 1.jpg 18

काठमाडौं । नेपालले पहिलो विकेट लिएको छ । टस जितेर पहिला ब्याटिङ गरिरहेको वेष्ट इण्डिज ‘ए’ का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट भएका छन् । उनी १७ रन बनाएर आउट भएका हुन् । यो समाचार तयार गरुञ्जेल वेष्ट इण्डिज ‘ए’ ले ३.२ ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७