नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट


२० बैशाख २०८१, बिहीबार
Pratis.jpg2024 05 02 12 05 05

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ को पहिलो विकेट लिएको छ । खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ‘ए’ का एलिक एथानाजलाई आउट गरेका हुन् ।

टस जितेर पहिला ब्याटिङ गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुञ्जेल २ ओभरमा एक विकेट गुमाएर १५ रन बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७