बैंकका सुरक्षा गार्डको हत्या


२७ बैशाख २०८१, बिहीबार
death

सप्तरी । सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडको शाखाका सुरक्षा गार्ड फत्तेपुर–२ बस्ने ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो । राति ड्युटीमा बसेका फुँयाल बिहान मृत फेला परेका हुन् । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७