नक्कली प्रमाण–पत्रले सरकारी जागिर खार्दै आएका गौतमविरुद्ध मुद्दा दायर


२८ जेष्ठ २०७५, सोमबार
Bisesh Adalat 1 e1524660130890 1

चितवन, २८ जेठ । चितवन रत्ननगर नगरपालिकाको कार्यालय वडा नम्बर–५ मा वडासचिव पदमा कार्यरत अम्विका गौतमविरुद्ध मुद्दा दायर भएको छ । Bisesh Adalat 1 e1524660130890 1

गौतमले नक्कली शैक्षिक प्रमाण पत्रले जागिर खाएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत काडमाडौंमा मुद्दा दायर गरेको हो । गौतमले जागिरमा नियुक्तिको बेला भारतको विद्यालयबाट एसएलसी तहको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारका सह प्रवक्ता मदन कोइरालाले जाकारी दिए । गौतम विरुद्ध भ्रट्राचार ऐन बमोजिम जरिवाना र कैद सजायकाृ माग गरी मुद्दा दायर भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७