कलाकार उज्वल केसीको निधन


२०८१ बैशाख ३१ सोमबार ०७:५३ बजे

काठमाडौं । कलाकार तथा म्युजिक भिडिओ निर्देशक उज्वल केसीको निधन भएको छ । उनको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए ।

लामो समयदेखि बेल्जियम बस्दै आएका केसीको बेल्जियममै निधन भएको हो । केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिने बताइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७