शिक्षा ऐनको खारेज गर्न माग गर्दै प्रधानमन्त्रीलार्इ कालो झन्डा


११ कार्तिक २०७४, शनिबार
Pm Deuba show Black Flag pokhara कालाे झण्डा

पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवालार्इ पोखराको पृथ्वीचोकमा कालो झन्डा देखाएका छन् । कालो झन्डा देखाउने क्रममा एमाले निकट अनेरास्ववियुका कास्की अध्यक्ष शेखर गौतम पक्राउ परेका छन् ।

Pm Deuba show Black Flag pokhara कालाे झण्डा

शिक्षा ऐनको खारेज गर्न माग गर्दै प्रधानमन्त्री देउवालाई शनिबार बिहान कालो झन्डा देखाउने क्रममा पृथ्वीचोकवाट गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७