अरुण तेस्रोकाे कार्यालय तुम्लिङटारमा तीन बम बिष्फोट 


३० जेष्ठ २०७५, बुधबार
Tumlingtar तुम्लिङटार
ljut !) lbg afSnf] b]lv afSnf] t’jfFnf]sf nfu]sf sf/0f ;+v’jf;efsf] t’lDnª6f/ ljdfg:yn ;’rf? x’g ;s]sf] 5}g . ljdfg:yn ;’rf? x’g g;Sbf b}lgs Ps;o oq’n] ;f:tL v]Kg’ kl//x]sf] 5 . t:jL/ M ;’hg ah|frfo{, ;+v’jf;ef, /f;;

संखुवासभा, ३० जेठ । संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुण तेस्रा जलविद्युत आयोजनाको कार्यलयमा सकेट बम बिष्फोट गराएको छ ।

Tumlingtar तुम्लिङटार
तुम्लिटार ।

आयोजनाको प्रमुख प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी श्यामकुमार सारु मगरले बताए ।

उनले बिष्फोट गराइएको ठाउँमा तीन ओटा खाडल भेटिएकाले तीन ओटा बम बिष्फोट गराइएको हुन सक्ने बताए।

आयोजनाको परिसरमा बिष्फोट गराइएकाले भौतिक क्षति हुनबाट भने जोगिएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणको पूर्वसन्ध्यामा गत वैशाख १६ गते कम्पाउन्ड वालमै बम प्रहार भएको थियो । अहिलेसम्म दुईवटै घटनाको जिम्मा कसैले पनि लिएको छैन ।

बम फ्याँक्ने समूहको खोजी जारी रहेको जानकारी दिए । बम पड्काउने भोजपुर तीरबाट आएको हुन सक्ने प्रहरीले जनाएको छ ।

अरुण तेस्रो जलविद्युत आयोजना ९ सय मेगावाट क्षमताको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७