फ्रेन्च कपको उपाधि पीएसजीलाई


१३ जेष्ठ २०८१, आईतवार
psg 1 1

काठमाडौं । फ्रेन्च कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । लियोनसँगको खेलमा २–० को जित निकाल्दै पीएसजीले उपाधि उचालेको हो ।

दोस्रो हाफमा लियोनका लागि जेक ओ’ब्राइनले एक गोल फर्काए पनि त्यो पर्याप्त रहेन् । यससँगै फ्रान्सेली लिग–वान पनि जितेको पीएसजीले कप डबलको उपाधि पनि हात पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७