यी हुन् बजेटका पाँच प्राथमिकता


२०८१ जेठ १५ मंगलबार ०७:०५ बजे

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेटमा पाँचवटा प्राथामिकता निर्धारण गरिएको बताएका छन् । संसदमा उनले अहिले बजेट भाषण गरिरहेका छन् ।

बजेटका पाँच उद्देश्य रहेको उनले बताए । उनले उत्पादन, उत्पादक र रोजगारी वृद्धि, निजीक्षेत्रको मनोबल बढाउँदै आर्थिक क्रियाकलपमा तीव्रता ल्याउने, मावन संशाधनको विकास गर्ने र स्रोत र साधनलाई सन्तुलित तथा समन्यायिक ढंगमा परिचालित गरेर आर्थिक असामानता र गरिबी न्यूनीकरण गर्ने र सार्वजनिक सेवा प्रभावहलाई प्रभावकारी बनाउने उद्देश्य रहेको बताएका छन् ।

आर्थिक सुधारका लागि निजीक्षेत्रको प्रवर्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, औद्योगिकीकरण, पर्यटन र विकास पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार क्षेत्र तोकिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७