स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब ८४ करोड बजेट विनियोजन


२०८१ जेठ १५ मंगलबार ०७:५६ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आगामी आवमा ८६ अर्ब ८४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । संसदमा वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य बिमा, सबैको पहुँचमा उपचारको सुलभतालगायतका कार्यक्रम राखिएको जानकारी दिए । बजेटले यो वर्ष स्वास्थ्यमा खासै नयाँ कार्यक्रम समेटिएको देखिएको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७