वैदेशिक रोजगार विभाग ताहाचलका दामोदर रेग्मी पक्राउ


२ असार २०७५, शनिबार

काठमाडौँ, २ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलका सवारी चालक दामोदर रेग्मीलाई रु छ हजार घुस लिएको अभियोगमा शुक्रबार कार्यालय परिसरबाटै पक्राउ गरिएको छ ।Labour Office

आयोगले आजै सेक्टर वन कार्यालय, चन्द्रौटा कपिलवस्तुकासहायक वन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । महतोले एक सेवाग्राहीसँग घुस लिँदालिँदै शिवराज नगरपालिका–५ बाट पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७