वामदेवको घरमा एमाले ‘हाई कमान्ड’ बैठक, हेर्नुहोस् रोचक तस्बिरहरु


१३ कार्तिक २०७४, सोमबार

काठमाडौं  : पछिल्लो समय नेकपा (एमाले)को पार्टी कार्यालय सुनसान जस्तै बनेको छ । कारण हो, एमाले ‘हाई कमान्ड’को बैठक । सधैं नेता तथा कार्यकर्ताह र सञ्चारकर्मीहरुले भरिभराउ रहेन केन्द्रीय मुख्यालयमा सञ्चारकर्मीहरु पुग्दैनन् । पछिल्लो केही दिन यता एमालेको ‘हाई कमान्ड’ बैठक एमाले वरिष्ठ उपाध्यक्ष कमरेड वामदेव गौतमको भैंसेपाटीस्थित घरमा बसिरहेको छ । आइतबार नेकपा (एमाले) स्थायी समितिको एमाले उपाध्यक्ष गौतमको निवाशमा नै बस्यो । बैठकले सातै प्रदेशका समानुपातिकतर्फका उम्मेदवारहरुको भर्खरै लगाएको छ । यसअघि पटक पटक गौतम निवाशमा नै नेकपा (माओवादी) केन्द्रका शिर्ष नेताहरुसँग बैठक भएको थियो । आइतबार गौतम निवाशमा बिहानैदेखी नेताहरु जुटेका थिए । खाजा र खानको व्यबस्था गौतम निवाशमा नै गरिएको थियो । त्यतिमात्रै होइन दौडधुपमा रहेका नेताहरुको प्रेसरको चेक जाच समेत गरिएको थियो । हेर्नुहोस् तस्बिरहरु :

CPN Uml standing committee 2

CPN Uml standing committee 3

CPN Uml standing committee 4

CPN Uml standing committee 5

CPN Uml standing committee 6

CPN Uml standing committee 7

CPN Uml standing committee 8

CPN Uml standing committee 9

CPN Uml standing committee 10

CPN Uml standing committee 11 CPN Uml standing committee 12

CPN Uml standing committee 13

CPN Uml standing committee 14

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७