निर्वाचन आचारसंहिता विपरित एकैपटक ३०२ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)


१३ कार्तिक २०७४, सोमबार
Nepal Police

काठमाडौं : सरकारले आचारंसहिता विपरित एकैपटक ३०२ जना प्रहरी निरीक्षक इन्सपेक्टरको सरुवा गरेको छ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन २७ दिन बाँकी रहँदा प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णय गरेको हो ।

Nepal Police

कात्तिक महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएकै दरबन्दीबाट पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन् । यसरी सरुवा गर्दा कतिपय प्रहरी इन्स्पेक्टरहरु आकर्षक स्थानबाट आकर्षक स्थानमै पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७