अपडेटः उदयपुरमा सुमो दुर्घटना मृत्यु हुनेको संख्या ९ पुग्यो


१३ कार्तिक २०७४, सोमबार

उदयपुर : कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। दुई जनाको उद्दार गरिएको छ ।  ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा दुर्घटना भएको हाे ।

accident

दुर्घटनामा चालकसहित एक जना महिला र एक बालक घाइते भएका छन् । मृतक र घाइतेको सनाखत हुन सकेको छैन । घटनास्थलमा अहिले थप प्रहरी फोर्ससहित ठूलो सङ्ख्यामा स्थानीयवासी भेला भएर भिरमा अड्केका शव निकाल्ने प्रयास भइरहेको छ ।

अाजै गुल्मीमा पनि  माइक्रो बस दुर्घटना ७ जनको मृत्यु भएकाे छ भने  ६ घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७