भाइरल बन्यो आश्माको ‘हाइहिल’ डान्स (भिडियोसहित)


८ असार २०७५, शुक्रबार
ashma

काठमाडौं, ८ असार । कार्टुन्ज क्रु नेपाल संगीत पारखीहरुका लागि नयाँ र नौलो नाम होइन । विशेषत ः अल्मोडा रानाको पानी पर्‍यो असिना झर्‍यो बोलको कभर भिडियो पछाडि आश्मा र सिङ्गो कार्टुन्ज क्रुको चर्चा चुलिएको हो ।ashma

कार्टुन्ज क्रु काठमाडौंको एक डान्सर समूह हो । यसले चर्चित नेपाली भिडियोहरुमा नृत्य गरेर युट्युवमार्फत आफ्ना दर्शकमाफ पस्कने गरेको छ । उनीहरुको धेरै भिडियोहरु दर्शकमाझ चर्चित बनेको छ ।

जसका कारण क्रु परिवारको प्रशंसा जताततै हुन थालेको छ । उनीहरुले धेरै हिट नृत्य भिडियो आफ्ना दर्शकलाई दिएका छन् । यहाँ आश्माको यस्तै प्रशंसायोग्य भिडियो तपाईलाई हामी देखाउँदै छौं । चुच्चो र अग्लो हिल लगाएकी आश्माले भिडियोमा कति कलात्मक र सहज रुपमा नृत्य गरेकी छन् । यो भिडियो अहिले भाइरस भइरहेको छ ।

हेर्नुस भिडियो

https://www.youtube.com/watch?time_continue=23&v=aRb_Gn0tuUs

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७