पर्वतकी अञ्जली एसईईमा नेपाल टप भएको दावी


१० असार २०७५, आईतवार
anjali puri

पर्वत, १० असार । यस वर्षको एसईई परीक्षामा पर्वत कुस्मा बजारस्थित छात्रा अञ्जली पुरीले आफू नेपाल टप भएको दावी गरेकी छन् ।anjali puri

उनी कुस्माबजारस्थि कालीगण्डकी एकेडेमीकी छात्रा हुन् । छात्रा पुरीले सबै विषयमा ए प्लससहित ४ जिपीए अंकसहित एसईई उर्तीण गरेका कारण आफू नै नेपाल टप भएको दाबी गरेकी छन् ।

छात्रा पुरीको दाबी सही भएको विद्यालयले जनाएको छ । विद्यालयका प्रिन्सिपल बसन्तकुमार कर्माचार्यले अहिलेसम्म ४ जिपीए अंक ल्याउने विद्यार्थी अञ्जली मात्र देखिएकाले उनले नै नेपाल टप गरेको दावी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७