सङ्घीय फोरम र राजपाले प्रदेश २ मा सिट बाँडफाँट टुंग्यायो (सूचीसहित)


१४ कार्तिक २०७४, मंगलवार

काठमाडौं : सङ्घीय समाजवादी फोरम र राजपाले मङ्सिर २१ मा हुने दोस्रो चरणको चुनावमा प्रदेश नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभाको लागि सिट बाँडफाँठ गरेका छन् ।
८ वटा रहेको प्रदेश २ मा ३२ प्रतिनिधिसभाको टुङगो लगाएको छ । सहमति भए अनुसार १७ वटा समाजवादी फोरमले लिएको छ भने १५ वटा निर्वाचन क्षेत्र राजपालाई दिने दुई दलबीच भएको बैठकले निर्णय गरेको छ ।

sanghiya forum and rajapa
त्यस्तै प्रदेश तर्फ फोरमले ३५ वटा पाएका छने भने राजपाले २९ निर्वाचन क्षेत्र पाएको छ । तर, कुन क्षेत्र कुन पार्टीलाई दिने भन्ने टुङगो लागाइ सकेका छैन ।
काँग्रेससँग लोकतान्त्रिीक गठबन्दन गरे जाने भन्ने हल्ला चले पनि सहमति भैसकेको छैन । काँग्रेसले आजै गठबन्दन गर्ने वा नगर्ने भन्ने विषयमा टुङगो लगाउने छन् ।

Forum Rajapa election –

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७