कम्युनिस्ट शासन आए मानवअधिकार अन्त्य हुन्छ : प्रधानमन्त्री


१४ कार्तिक २०७४, मंगलवार

काठमाडौं : प्रधानमन्त्री शेरबाहादर देउवाले कम्युष्टि शासन आए मानवहधिकारको अन्त्य हुने बताका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको घोषण पत्र सावजनिक गर्दै प्रधानमन्त्री देउवाले वाम गठबन्धनको जित भए मुलुकमा मानव अधिकारको अन्य हुने र प्रजातन्त्र नरहने बताएका छन् ।

Sher Bahadur Deuba
काँग्रेसका सभापति समेत रहेका देउवाले नेपालमा कम्युनिस्ट सरकार ल्याउनलाई वाम गठबन्धन बताएका छन् । देउवाले वाम गठबन्धनको जित भए सर्वसत्तावाद लाद्नेतर्फ उनीहरूको दाउ भएको आरोप लगाएका छन् । ‘लोकतन्त्रको रक्षा र मानव अधिकार प्राप्तिका लागि काँग्रेसलाई विजयी गराउनुहोस्।’उनले भने ‘कम्युनिस्ट शासन आयो भने रुन पनि पाइन्न, बाबा।’
प्रधानमन्त्री देउवाले अहिलेको नेपाल काँग्रेसले निर्माण गरेको दाबी गर्दै कम्युनिस्ट मिलेपछि नरहने बताएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७