क्रोएसिया र आइसल्याण्ड पहिलो हाफमा गोलरहित बराबरी


१३ असार २०७५, बुधबार
crotisia and iceland

काठमाडौं, १३ असार । विश्वकप फुटबलमा समूह डी अन्तर्गत आइसल्याण्ड र क्रोएसियाबीचको पहिलो हाफ बराबरीमा सकिएको छ।crotisia and iceland

रसियाको रोस्तोभ एरिनामा रंगशालामा भइरहेको खेलमा गोलरहित बराबरीमा पहिलो हाफ सकिएको हो । नकआउट चरण पुगिसकेको क्रोएसियाले आजको खेलमा ९ खेलाडी परिवर्तन गरेको छ।

क्रोएसियाको ६ अंक सहित शीर्षस्थानमा छ । अाईसल्याण्ड एक अंक सहित तेस्रो स्थानमा छ।आईसल्याण्ड आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउ चाहन्छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७