मृगौला पीडित बालिकालाई बचाउँन परिवारद्वारा अपिल


१३ असार २०७५, बुधबार
child kiddney

-हरि कुँवर
अर्घाखाँची , १३ असार । अर्घाखाँची जिल्लाको छत्रदेव गाँऊपालीका वर्डा नं. ४ चापारुखकी मृगौला पीडित बालिकालाई उपचारमा आर्थिक समस्या परेको छ ।child kiddney

चापारुखकी १० वर्षिया रचना गिरीको दुवै मृगौलाले काम नगर्ने भएकोले हाल बुटवलको गौत्तम बुद्ध मुटु अस्पतालमा डाईलासिस भईरहेको हुदाँ अगाडी आर्थिक समस्याले थप उपचार गर्न नसक्ने भन्दै परिवारले बालिकालाई बचाई दिन अपिल गरेका हुन् ।

श्री राम प्रा.वि मा कक्षा ५ मा अध्यनरत बालिका रचना केही समयदेखि बुटवलको गौत्तम बुद्ध मुटु अस्पतालमा उपचार भईरहेको छ । आर्थिक समस्याले गर्दा थप उपचार गर्न नसक्ने परिवारजनहरुले बताएका छन ।

सहयोगको लागि परिवारले ग्लोबल आई.एमई. बैंकको बुटवल शाखाको खाता नं. ४७०७०१०००६७७७, रचना गिरी ९८१७९४७२२५ र बुबा राम नारायण गिरी ९८६०२५१९६५मा सम्पर्क गर्न सकिन्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७