मेक्सिकोलाई हराउँदै स्वीडेन समुह विजेता, उपविजेता बने मेक्सिको चरणमा


१४ असार २०७५, बिहीबार

रसिया, १३ असार । रसियामा सम्पन्न समूह ’एफ’मा मेक्सिकोलाई हराउँदै स्वीडेन समुह विजेता बनेको छ । भने मेक्सिको उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

एकाटेरिनबर्ग एरेना स्टेडियममा भएको मेक्सिको र स्वीडेनबीचको खेलमा स्वीडेन ३ गोलले विजयी भए । समूह चरणको लगातार दुई खेल जीतेको मेक्सीकोले यस खेलमा कुनै गोल गर्न सकेन । स्वीडेनका लागि एक गोल आत्मघाती गोल गरे।
अन्तिम १६ मा स्थान बनाउनका लागि स्वीडेनलाई आज मेक्सीको विरूद्धको खेल जित्नै पर्ने दबाब थियो । भने मेक्सिकोलाई भने बराबरी काफी थियो । तर हारेको खण्ड जर्मनी हार्नु पर्ने थियो । जर्मनी हारेपछि मेक्सिको लागि सहज भयो ।

स्वीडेनले दोश्रो हाफको ५० औं मिनेटमा अगुस्टिनसनले गोल गर्दै खेलमा अग्रता स्वीडेनलाई अग्रता दिलाएका थिए। त्यसपछि ६२ औ मिनेटमा स्विडेनका कप्तान आन्द्रेयास ग्रानभिस्टले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए।

मेक्सिकोका खेलाडी एच मोरेनोले स्वीडेनका बर्गलाई डिबक्समा फल गरेपछि स्वीडेनले पेनाल्टीको अवसार पाएको थियो । उनले जारी विश्वकपमा आन्दरेयासले दोश्रोपटक पेनाल्टीमार्फत गोल गरेका हुन् ।

खेलको ७०औं मिनेटमा अल्भारेजले गोल गरेपछि स्विडेनको अग्रता तेब्बर भएको हो। अल्भारेजले बलको बचाउ गर्ने क्रममा आत्मघाती गोल गर्न पुगे ।

अर्को डिफेडिङ च्याम्पियन दक्षिण कोरियासँग २–०ले हार्दे समुह चरणबाटै बारिहएको छ ।y8hlbzohyj4mvb55ael7

1530114936मेक्सीको

 

iekuijfqgtmmqclwvgif

uypzwlk9155uimgkc7jf

 

985251638

985251760

985251696

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७