धादिङलाई केन्द्रविन्दु बनाई ५ रेक्टरको भूकम्प, कहाँ–कहाँ के भयो ?


१४ असार २०७५, बिहीबार
earth quake

काठमाडौं, १४ असार । धादिङलाई केन्द्रविन्दु बनाएर आज ५ रेक्टरको भूकम्प गएको छ । बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर–पश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।earth quakeभूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पबाट कहाँ के क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण आएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७