स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल सार्वजनिक, कसरी हेर्ने ?


१४ असार २०७५, बिहीबार
tribhuvan university

काठमाडौं, १४ असार । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । tribhuvan university

उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com,www.tu.ntc.net.np मा हेर्न सकिने छ भने १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७