नेयमारले हान्यो पहिलो गोल


१८ असार २०७५, सोमबार

काठमाडौं, १८ असार ।  रसियामा जारी प्रिक्वाटर फाइनल अन्तर्गतको मेक्सिको र ब्राजिलबीचको खेलमा नेयमारले पहिलो गोल हानेको छ ।  रसियाको सामारा एरिना रंगशालामा भइरहेको खेलको ५१ औं मिनेटमा गोल हानेका हुन् ।

उनको गोलसँगै ब्राजिलले १–०को अग्रता लिएको छ । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो ।


 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७