विश्वकै उत्कृष्ट फिगर भएको जिकिर गर्छिन् यी मोडल (हेर्नुस् तस्विर)


१९ असार २०७५, मंगलवार
0 Shares
aa

काठमाडौं, १९ असार । सुन्दरताको कुनै हद हुन्न भन्ने गरिन्छ । युवा होस् अथवा युवती सुन्दर देखिनको लागि सबैले धेरै उपाय अपनाउने गर्छन्। अझै कोहीलाई भने प्रकृतिबाटनै सुन्दरता भरपुर रुपमा प्राप्त हुने गर्छ। आज हामी तपाईलाई एक सुन्दर युवतीको बारेमा बताउने छौ, जसको फिगर देखे पछि जो कोही पनि नहेरी बस्न सक्दैन।

LADY1

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यी युवती एक मोडल रहेकी छिन् भने सामाजिक स्संजालमा अहिले उनि आफ्नो फिगरका कारण धेरै चर्चामा रहेकी छिन्। यी युवतीको नाम फिओरेल्ला क्यास्टनेद रहेको छ। अमेरिकाकी यी मोडल पछिल्लो समय सामाजिक संजालमा अत्याधिक खोजि हुने साथै धेरै रुचाइएको पाईन्छ .

LADY4

jagdamba.cement
rbbbb

छोटो उमेरमानै मोडलिंग शुरु गरेकी यी युवती अहिले भने चर्चाको शिखरमा पुगिसकेकी छिन्। यी मोडलको फिगर यति मिलेको छ कि देख्ने जो कोही पनि फिदा हुने गर्छ। उनको आफ्नो मोडलिंग करियरसँगै सामाजिक संजालको यात्रा पनि धेरै राम्रोसँग चलिरहेको छ। सामाजिक संजालमा उनको लाखौ फलोवर्स रहेका छन्।

LADY COVER

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७