चलचित्र पुरानो बुलेटको छायाँकन सुरु


१९ असार २०७५, मंगलवार
maxresdefault 1 1

काठमाडौं, १९ असार ।नायिकाद्धय बर्षा सिवाकोटी ,माला लिम्ब र अभिनेता अनपबिक्रम शाहीको मख्य भुमिकामा रहेको चलचित्र पुरानो बुलेटको छायाँकन सुरु भएको छ । काठमाडौँबाट सुरु भएको छायाँकन हाल पूर्वको मोरङमा भइरहेको छ ।क्रेजी इन्टरटेन्मेन्टको ब्यानरबाट बनेको चलचित्रलाई भिषण राईले निर्देशन गरेको हो ।

maxresdefault 1 1
चलचित्रमा अनुप, बर्षा र मालाको साथमा कविता आले, शिव मूखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकारकोे पनि अभिनय रहेको पाईन्छ । निर्माण पक्षको अनुसार करिब एक करोडको लगानी मा चलचित्र बन्ने भएको छ र चलचित्रमा लगानी अशोक कुमार राई, दिपेन्द्र लिम्ब’, विरेन साम्बा र टिकाराम राईको रहेको छ । चलचित्रमा कार्यकारी निर्मातामा सन्तोष राई हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७