एमालेको समानुपातिक उम्मेदवार सार्वजनिक (सूचीसहित)


१५ कार्तिक २०७४, बुधबार

काठमाडौं : नेकपा एमालेले समानुपातिक तर्फको उम्मेदवारी सार्वजानिक गरेका छन् । एमालले समानुपातिक तर्फको उम्मेद्वारमा नयाँ अनुहारलाई प्राथमिकता दिएको छ । समानुपातिकको पहिलो नम्बरमा तेह्रथुमका विजय सुब्बा रहेका छन् ।

Logo of CPN UML
उनी प्रतिनिधिसभाका ११० जनाको समानुापतिक निर्वाचन प्रणालीमा हुने बन्द सुचीमा पहिलो नम्बरमा परेका हुन् । सुब्बाकी बहिनी डा. शिवमाया तुम्बाहाम्फे पनि समानुपातिक सुचीमा परेकी छिन् ।
एमालेले समानुपातिक उम्मेद्वारमा अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेता केशवलाल श्रेष्ठ, मुकुन्द न्यौपाने, पुष्प कँडेललगायत परेका छन् ।

हेर्नुहोस् एमालेका समानुपातिक उम्मेदवार सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७