एमाले-माओवादी संयुक्त प्रचारमा


१६ कार्तिक २०७४, बिहीबार
KP oli and Prachand 3

काठमाडौं: वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले निर्वाचनका लागि संयुक्त प्रचार अभियान अघि बढाएका छन् ।साझा उम्मेदवारलाई जिताउन दुवै दलका केन्द्रीय, जिल्ला तथा स्थानीय नेता कार्यकर्ता एकजुट भएका हुन् ।Prachanda KP Oli Madhav Nepal with Jhalnath

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका नेता देवप्रसाद गूरुङ, प्रदेशसभा क मा एमाले जिल्ला अध्यक्ष धनञ्जय दवाडी र खकालागि एमाले केन्द्रइि सचिव पृथ्वी सुब्बा गूरुङ चुनावी मैदानमा छन् ।

उनीहरुलाई जिताउन एमाले केन्द्रीय सदस्य समेत रहेका जिल्ला ईन्चार्ज मायानाथ अधिकारी र माओवादी केन्द्र पोलिटब्युरो सदस्यसमेत रहेका जिल्ला ईन्चार्ज पारसमणि पौडेल रहेको चुनाव परिचालन समिति गठन गरिएको छ ।, यो खबर आजकोकान्तिपुरले लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७