यस्ता छन् दोस्रो चरण निर्वाचनको काँग्रेस उम्मेदवार (सूचीसहित)


१६ कार्तिक २०७४, बिहीबार

काठमाडौं : आसन्न मङ्सिर २१ मा हुने दोस्रो चरणका निवार्चनको लागि नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार टुङगो लगाएका छन् । वालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले प्रतिनिधिसभा तर्फ १ सय २८ र प्रदेशसभा तर्फ २ सय ५६ उम्मेद्वारको नाम टुङग्याएका छन् ।

Nepali Congress senior leaders कांग्रस नेपाली
फाइल तस्बिर

काँग्रेसले लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने निर्ण गरे पनि प्रभावकारी बनेको छैन । उसले केही स्थानमा राप्रपा र राप्रपा (प्रजातान्त्रिक)का लागि निर्वाचन क्षेत्र खाली राखेको छ । यस अघिनै राप्रपा र काँग्रेसको केही क्षेत्रमा गठबन्दन टुटिसकेको छ । काँग्रेसले राप्रपालाई दैलेख, मकवानपुर क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ७ मा सघाउने छ । भने राप्रपाले देश भर काँग्रेसलाई सहयोग गर्ने छ । त्यस्तै पशुपति शमसेर राणा नेतृत्व राप्रपा प्रजातान्त्रिकलाई चितवन क्षेत्र नम्बर ३ र रुपन्देही क्षेत्र नम्बर ३ मा काँग्रेसले छाड्ने छ ।

दोस्रो चरण निर्वाचनका लागि प्रत्यक्ष तर्फका काँग्रेस उम्मेदवार

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७