यी हुन् कांग्रेस काठमाडौंका उम्मेदवार (सूचीसहित)


१६ कार्तिक २०७४, बिहीबार
gagan thapa

 

काठमाडौं : नेपाली कांग्रेसले काठमाडौंका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । क्षेत्र नम्बर ७ मा भने उम्मेदवार टुंगो लाग्न बाँकी छ ।gagan thapa

 

प्रतिनिधिसभा तर्फ क्षेत्रनम्बर १ मा प्रकाशमान सिंह, २ मा दिपक कुइँकेल, ३ अम्बिका बस्नेत, ४ मा गगनकुमार थापा, ५ डा। प्रकाशशरण महत उम्मेदवार छन् ।

यी हुन् काठमाडौं कांग्रेसका प्रतिनिधि र प्रदेशसभा उम्मेदवारहरु

जिल्लाप्रतिनिधिसभा उम्मेदवारप्रदेशसभा उम्मेदवार
काठमाडौँ-१प्रकाशमान सिंह१. दिपेन्द्र श्रेष्ठ२. सुरजचन्द्र लामिछाने
काठमाडौँ-२दिपक कुइकेल१. लोकेश ढकाल२. मनहरि खड्का
काठमाडौँ-३अम्बिका बस्नेत१. छिरिङ्ग दोर्जे लामा२. विमल ठकुरी
काठमाडौँ-४गगनकुमार थापा१. नरोत्तम बैद्य२. साधुराम खड्का
काठमाडौँ-५डा. प्रकाशशरण महत१.२. रमेश खड्का
काठमाडौँ-६भीमसेन दास प्रधान१. न्हुच्छेनारायण मानन्धर २. विष्णुभक्त तिमिल्सीना
काठमाडौँ-७१.२.
काठमाडौँ-८नविन्द्रराज जोशी१. राज्यलक्ष्मी श्रेष्ठ२. देवरत्न डंगोल
काठमाडौँ-९ध्यानगोविन्द रञ्जित१. इन्द्रमान तुलाधर२. धर्मराज गौतम
काठमाडौँ-१०राजनकुमार के.सी.१. पुकार महर्जन२. धर्मानन्द श्रेष्ठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७