तस्बिरमा सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक


२१ असार २०७५, बिहीबार
CPN Meeting

काठमाडौं, २१ असार :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटिको बैठक विहिबार प्रधानमन्त्रीको सरकारी निवाश वालुवाटारमा बसेको छ । बैठकले पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिएको छ ।

बैठकले पार्टीको नियमावलीलाई अन्तिम रुप दिने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा पार्टी सचिवालयको तर्फबाट महासचिव विष्णु पौडेलले पेश गरेका मस्यौदा नियमावलीलाई परिमार्जन गर्न पनि स्थायी समितिका सदस्यहरुले सुझाव दिएका थिए । नेताहरुले दिएको सुझाव समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिइएको हो ।

 

CPN Meeting

CPN Nepal standing comitttee meeting 3

CPN Nepal standing comitttee meeting 4

CPN Nepal standing comitttee meeting 5

CPN Nepal standing comitttee meeting 6

CPN Nepal standing comitttee meeting 9

CPN Nepal standing comitttee meeting 10

PM KP Oli MK Nepal JN Khanal

तस्बिर : – चेतन अधिकारी/प्रधानमन्त्रीको स्वकीय सचिवालय

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७