रोकिएन सुन तस्करी, विमानस्थलबाट डेढ किलो सुनसहित दुई जना पक्राउ


२२ असार २०७५, शुक्रबार
0 Shares
gold

काठमाडौं, २२ असार । पेसेवर सुन तस्करका आरोपितहरु कार्वाहीका क्रममा थुनामा रहेका बेला पनि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमार्फत हुँदै आएको सुन तस्करी नियन्त्रणमा आउन सकेको छैन ।gold

आज फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित दुई जना पक्राउ गरेका छन् । दुबईबाट आएका केरलाका दुई जना एक किलो ६ सय ग्राम सुुनसहित पक्राउ गरेका हुन् । विमानस्थल प्रहरी प्रमुख डीआईजी कमल जीटीले सुन बरामद भएको पुष्टि गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७