उरूग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा


२२ असार २०७५, शुक्रबार
World Cup 2018 quarter final – Uruguay 0 2 France

काठमाडौं, २२ असार (एजेन्सी) । फ्रान्स रसियामा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत निजेनी नोव्गोरोड रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा उरुग्वेलाई ०–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । सन् १९९८ को विश्वकप विजेता फ्रान्स १२ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो।World Cup 2018 quarter final – Uruguay 0 2 France

फ्रान्सले पहिलो हाफमा उरूग्वे विरूद्ध गोल गर्दे अग्रता लिएको थियो । खेलको ४० मिनेट फ्रान्सका लागि सो गोल राफेल भारानेले गरेका थिए ।
यस्तै फ्रान्सले दोस्रो हाफको ६३ औं मिनेटमा दोश्रो गोल अग्रता दोब्बर बनाए । उसका लागि ग्रिजम्यानले गरे । उनले डिवक्स बाहिरबाट प्रहार गरेको बल उरूग्वेका गोरक्षकको हातबाट डिफेल्क्ट हुँदै पोष्ट भित्र छिरेको थियो । त्यसपछि खेलमा गोल हुन सकेन् ।World Cup 2018 quarter final – Uruguay 0 2 France

जारी क्वाटरफाइनलमा भन्दा अघि १ गाेल मात्र खाएकाे उरुग्वे अन्तिम खेलमा भने २ गाेल खान पुगे । फ्रान्सले अब सेमिफाइनलमा ब्राजिल र बेल्जियमबीचको बिजेतासँग खेल्नेछ ।

World Cup 2018 quarter final – Uruguay 0 2 France 22

World Cup 2018 quarter final – Uruguay 0 2 France 19

World Cup 2018 quarter final – Uruguay 0 2 France 18

World Cup 2018 quarter final – Uruguay 0 2 France 13

 

World Cup 2018 quarter final – Uruguay 0 2 France 15

 

World Cup 2018 quarter final – Uruguay 0 2 France 17

World Cup 2018 quarter final – Uruguay 0 2 France 11

World Cup 2018 quarter final – Uruguay 0 2 France 10

World Cup 2018 quarter final – Uruguay 0 2 France 9

World Cup 2018 quarter final – Uruguay 0 2 France 8

World Cup 2018 quarter final – Uruguay 0 2 France 3

World Cup 2018 quarter final – Uruguay 0 2 France 5

World Cup 2018 quarter final – Uruguay 0 2 France 21

World Cup 2018 quarter final – Uruguay 0 2 France 7

World Cup 2018 quarter final – Uruguay 0 2 France 2

World Cup 2018 quarter final – Uruguay 0 2 France 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७